पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको अग्रता
काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणनामा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ । अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ४३ मतसहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेविसंघका सुशील...