२७ फाल्गुन २०७८, शुक्रबार
सिरहाका तत्कालीन गाविस सचिव केशव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको...