मुख्यमन्त्री शाह र ऊर्जा मन्त्री बस्नेतबीच भेटवार्ता
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतबीच भेटवार्ता भएको छ । उनीहरूबीच सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका विषयमा...