कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा खुल्ने उद्योगलाई १५ वर्षसम्म आयकर छुट
काठमाडौँ । सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने विशेष उद्योगलाई आयकरमा १५ वर्षसम्म छुट दिने भएको छ । यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म आयकरमा पूर्ण...