सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा प्राथमिकता दिइने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस