२० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

२० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन् ।

२० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताहरूले निःशुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरूले सुविधा पाउने सरकारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस