स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ ।

आव २०७८/७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस