इन्टरनेटको शुल्क घटाउने सरकारको घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इन्टरनेटको शुल्क घटाउने सरकारको घोषणा


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस