टाट पल्टेका उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

टाट पल्टेका उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइने भएको छ । उद्योगको नाममा रहेको जग्गा बिक्री सम्बन्धी विवादास्पद विषयलाई सरकारले नयाँ बजेटमार्फत फुकुवा गरेको हो ।

उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजश्व तथा बैङ्कको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था बजेटले गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस