प्रमुख प्रशासकीय अधिकृतसहित छ उपसचिवको सरुवा
काठमाडौँ । केही पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार(आज) विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको...