कार्य सम्पन्न नभई भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १० जनालाई सफाइ
काठमाडौँ । कार्य सम्पन्न नभई पूरा भएको भनी झुटा प्रतिवेदन पेस गरी परियोजनाको रकम भुक्तानी दिएको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १० जनालाई विशेष अदालतले सफाइ दिएको छ...