‘राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन आवश्यक’
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सदस्य समितिले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढीपहिराका कारण भएको क्षति, आवश्यक कानून निर्माणलगायतका विषयमा छलफल र निर्देशन तथा स्थलगत अनुगमन आवश्यक रहेकामा...