सांसदले कोरोनाको दोस्रो डोज खोप वैशाख ३१ मा लगाउने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सांसदले कोरोनाको दोस्रो डोज खोप वैशाख ३१ मा लगाउने


२९ बैशाख २०७८, बुधबार


sanghiya sansad

काठमाडौँ । संघीय संसदका सांसदहरुले कोरोनाको दोस्रो डोजको खोप वैशाख ३१ गते लगाउने भएका छन् ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि वैशाख ३१ गते खोप लगाउने तालिका सार्वजनिक गरेको हो ।

संघीय संसदका पदाधिकारी र सचिवालयका सबै कर्मचारीले जेठ १ गते, र सबै स्वकीय सचिव, मर्यादापालक र सुरक्षासँग सम्बन्धित कर्मचारी, संघीय मामिला पत्रकारले जेठ २ गते खोप लगाउने तालिका रहेको श्रीधर न्यौपानेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस