राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान


३१ असार २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।

बिहीबार (आज) मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस