संविधानको आत्मामाथि प्रहार भएको बेला चुप लागेर बस्न सकिदैन? सभामुख सापकोटा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संविधानको आत्मामाथि प्रहार भएको बेला चुप लागेर बस्न सकिदैन? सभामुख सापकोटा


१५ असार २०७८, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् ।

मंगलबार (आज) संघीय संसद भवनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताएका छन् ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस