देशमै रासायनिक मल उत्पादन गर्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीको भनाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरेको जानकारी दिएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै...