देवेन्द्र पौडेलले भने-गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी ‘प्रचण्ड’ले पूरा गर्दै हुनुहुन्छ
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँग्रेसले राजनीतिक बेइमान भनी गरेको टिप्पणीको खण्डन गरेका छन् । आफूसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि काँग्रेसले...