मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ । 

बैठक अहिले १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रीहरू बीच परिचय तथा सामान्य निर्णयहरू हुन सक्ने बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दोस्रो गठबन्धन सरकारको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । 

Tags :
प्रतिक्रिया दिनुहोस