एसिया कपका लागि सन्दीप टिमसँगै पाकिस्तान नजाने
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ लम्बिँदा उनी टिमसँगै पाकिस्तान नजाने...