राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्रीबीच  भेटवार्ता   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्रीबीच  भेटवार्ता  


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीबीच शिष्टाचार भेट भएको छ । 

आज (बुधबार) भएको भेटमा दुई देशबीच व्यापार र जनस्तरको सम्बन्ध तथा सार्कका विषयमा छलफल भएको छ। भेटमा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको राजदूत अधिकारीले जनाए । 

Tags :
प्रतिक्रिया दिनुहोस