संसद्का ७ जना पदाधिकारीले गरे गाडी फिर्ता, अझैँ यी १२ पदाधिकारी बाँकी
काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल सकिएको २ साता पुग्न लाग्दा जम्मा ७ जना पदाधिकारीले सुविधाको गाडी फिर्ता गरेका छन् । एमालेका प्रमुख सचेतक, सचेतक, काँग्रेसका सचेतक र संसदीय समितिका ४...