अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ
काठमाडौँ । अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ परेका छन् । बौद्ध प्लटिङस्थित खाजा घरमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक घर भई कागेश्वरी मनोहरा नगरपालिका–७ शिव चोक बस्ने...