ठगी आरोपमा गुर्जुधाराबाट एक महिला पक्राउ
काठमाडौँ । ठगी आरोपमा चन्द्रागिरिबाट एक महिला पक्राउ परेकी छिन् । ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधाराबाट ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा राधिका चौलागाईं श्रेष्ठलाई पक्राउ...