नक्कली शरणार्थी प्रकरणमा फरार थप एकजना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नक्कली शरणार्थी प्रकरणमा फरार थप एकजना पक्राउ


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस