भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरूलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले यसअघि लिएको म्याद मङ्गलवार सकिएसँगै जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस