४९० मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

४९० मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ


२१ जेष्ठ २०८०, आइतबार


पक्राउ

धनगढी । कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

शनिबार गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय साजन जहेरु र टीकापुर नगरपालिका-९ खक्रौला भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

शङ्काका आधारमा चेकजाँच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस