यू-१९ महिला विश्वकप छनोट : नेपाल आज थाइल्याण्डसँग भिड्दै
काठमाडौँ । यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान...