टी-२० सिरिज : आज नेपालले युगान्डासँग दोस्रो खेल खेल्दै « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

टी-२० सिरिज : आज नेपालले युगान्डासँग दोस्रो खेल खेल्दै


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज युगान्डासँग दोस्रो टी-२० सिरिजको दोस्रो खेल खेल्दैछ।

खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

नेपाल आजको खेल जित्दै पहिलो खेलमा युगान्डासँग भएको पराजयको बदला लिन चाहन्छ। सोमबार भएको खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।

नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेलिरहेको छ । ५ खेलको सिरिजमा युगान्डा १-० ले अघि छ।

Tags :
प्रतिक्रिया दिनुहोस