१८ फाल्गुन २०८०, शुक्रबार
नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले...