विशाल लक्ष्य पछ्याएको नेपाल दबाबमा, आसिफ पनि आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विशाल लक्ष्य पछ्याएको नेपाल दबाबमा, आसिफ पनि आउट


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ।

कुशल भुर्तेल पहिलो बलमै आउट भए भने आसिफ शेखले ६ रन मात्र जोडे।

Tags :
प्रतिक्रिया दिनुहोस