नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल शून्यमा आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल शून्यमा आउट


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ।

कुशल भुर्तेल शून्यमा आउट भएका हुन्। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस