नेपालले गुमायो सातौँ विकेट, भुर्तेल ६६ रन बनाएर आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालले गुमायो सातौँ विकेट, भुर्तेल ६६ रन बनाएर आउट


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ। आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौँ विकेट गुमाएको छ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल व्यक्तिगत ६६ रनमा आउट भए। उनी क्याच आउट भए।

Tags :
प्रतिक्रिया दिनुहोस