नेदरल्याण्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेदरल्याण्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस