४२ रन बनाएर रोहित पौडेल आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४२ रन बनाएर रोहित पौडेल आउट


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजमा नेपाललाई तेस्रो झट्का लागेको छ। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भएका हुन्।

यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने ६ रन बनाएर आशिफ शेख आउट भए।

नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस