नेपालले युगान्डामा चार देश सम्मिलित टी-२० सिरिज खेल्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालले युगान्डामा चार देश सम्मिलित टी-२० सिरिज खेल्ने


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपालले आउँदो अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ। टी-२० विश्वकपको तयारी रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो ।

सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछ । सिरिजको आयोजना युगान्डाले गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस