नेपालले लियो नेदरल्याण्ड्सको तेस्रो विकेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालले लियो नेदरल्याण्ड्सको तेस्रो विकेट


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

१२.६ ओभरमा स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा रन आउट भएका हुन् ।

पहिलो रन पूरा गरेका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरेका थिए ।

तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस