नेपाललाई दोस्रो झट्का, आशिफ शेख आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई दोस्रो झट्का, आशिफ शेख आउट


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ।

नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा आशिफ शेख बोल्ड आउट भएका हुन्। उनले ३४ रन हानेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस