काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजमा नेपाललाई दोस्रो सफलता मिलेको छ। नामिबियाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका हुन्।
पहिलो विकेट करण केसीले २० रन बनाएर खेलिरहेका माइकल भान लिङगेनलाई गुलशन झाबाट क्याच आउट गराए।