नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा करण केसी ले पहिलो सफलता दिलाएका हुन्।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

Tags :
प्रतिक्रिया दिनुहोस