नामिबियाले जितका लागि नेपाललाई दियो २०७ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नामिबियाले जितका लागि नेपाललाई दियो २०७ रनको लक्ष्य


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस