‘दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ’: अध्यक्ष बिजुक्छे
मोरङ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले जनताले ठूलो संघर्षबाट हटाएको निरङ्कुश राजतन्त्र पुनः फर्कने कुनै सम्भावना नरहेको ठोकुवा गरेका छन् । पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज...