नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बानेश्वरमा प्रदर्शन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बानेश्वरमा प्रदर्शन


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टीले प्रदर्शन गरेको छ ।

नेमकिपाले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रघाती भएको आरोप लगाउँदै आज बिहान नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।

नेमकिपाले प्रमाणीकरण गरिएको विधेयक खारेज गर्नुपर्ने, एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि मिचिएको भारतीय नक्सा खारेज गर्नुपर्ने लगायतका माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस