राष्ट्रपति भेट्न माओवादीका नेताहरू शीतल निवासमा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरू राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू शीतल निवास पुगेका हुन् । नागरिकता...