प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रचण्ड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रचण्ड


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् ।

सो अवसरमा चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस