सर्‍यो माओवादी स्थायी कमिटी बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्‍यो माओवादी स्थायी कमिटी बैठक


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ ।

आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।

आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस