राष्ट्रपति भेट्न माओवादीका नेताहरू शीतल निवासमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भेट्न माओवादीका नेताहरू शीतल निवासमा


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरू राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू शीतल निवास पुगेका हुन् ।

नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरूसँग छलफल हुन लागेको छ ।

यसअघि भण्डारीले नेपाली काँग्रेसका नेताहरूसँग छलफल गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस