माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । आज पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्दै छ । उक्त बैठकमा पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

यसअघि पदाधिकारी टुङ्गो लगाउन भन्दै बोलाइएको शुक्रवारको बैठक निष्कर्षविहीन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस