२५ फाल्गुन २०८०, शुक्रबार
प्रदेश सचिव संघीय निजामती सेवाबाट नराख्न सुझाव
काठमाडौँ । प्रदेश सचिव संघीय निजामती सेवाबाट नराख्न संसदीय समितिले सुझाएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संघीय सरकारलाई प्रदेशको सचिव प्रदेश निजामती सेवाकै कर्मचारी हुनुपर्ने सुझाव...