प्रदेश लोक सेवाले माग्यो २२१ जना वन रक्षक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश लोक सेवाले माग्यो २२१ जना वन रक्षक


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ । 

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । 

जसमा खुल्ला तर्फ १२८, महिला ३३, आदिवासी जनजाति ३४, मधेसी ५, दलित ६, अपाङ्ग ४, थारु ६ र मुस्लिम ५ गरी २२१ जनाको विज्ञापन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस