नागरिकता विधेयक प्रमाणीकरण भएको खुसीमा द्वीप प्रज्वलन
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण भएको खुसीमा माइतीघरमा द्वीप प्रज्वलन गरिएको छ । नागरिकता प्राप्तिको लागि लामो समयदेखि संघर्षरत् नागरिकताविहीन सङ्घर्ष समितिको नेतृत्वमा द्वीप प्रज्वलन भएको हो । कानुनको अभावमा...